अन्ततः धरौटीमा रिहा भए विनय जंग बस्नेत (भिडियोसहित)

admin

काठमाडौं, २६ फागुन : विनय जंग बस्नेत ५० हजार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालतका न्यायधिश पूर्नेश्वर प्रसाद उपाध्यायको इजलासले विनय जंगलाई ५० हजार धरौटीमा रिहा गर्ने निर्णय गरेको हो ।

उनलाई १० हजार अभद्र व्यवहार र ४० हजार साइबर क्राइमको धरौटी खुलाई रिहाई गर्ने निर्णय गरिएको हो । विनयको तर्फबाट वरिष्ट बकिल विजय बस्नेत, अधिबक्ता भुवन थापा, भीम धितालले बहस गरेका थिए ।

प्रतिक्रिया