सुतिरहेकी छोरीलाई ज’बरजस्ती करणी गरेको आरोपमा पुरुष प’क्राउ

admin

बझाङ : आफ्नै छोरीलाई जबरजस्ती क’रणी गरेको आरोपमा एक पुरुष प’क्राउ परेका छन् बुङ्गल नगरपालिकाका ४४ वर्षीय पुरुषमाथि फागुन २७ गते राति ११ बजे कोठामा सुतिरहेकी छोरीलाई ज’बरजस्ती कर’णी गरेको आरोप छ ।

उनले मदिरा’को सेवन गरी करणी गरेको प्र’हरीमा उजुरी परेको जिल्ला प्र’हरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्काले जानकारी दिनुभयो ।

आरोपलाई फागुन २७ गते विथ्थडचिर गाउँपालिकाबाट प’क्राउ गरिएको हो । प्र’हरीले थप अनुसन्धानका लागि जिल्ला अदालत बझाङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्र’हरी प्रमुख खड्काले बताउनुभयो ।

प्रतिक्रिया