कञ्चनपुर : पुर्नवास नगरपालिका–२ मा एक १४ वर्षीया बालिकामाथि सामूहिक ब’लात्का’र भएको छ। कलम किन्नका लागि पसलमा गइरहेको बेला शुक्रवार साँझ ७ बजेको समयमा मोटरसाइकलमा आएका तीन जनाको समूहले बालिकामाथि ब’लात्का’र गरेको प्र’हरीले जनाएको छ।
जिल्ला प्र’हरी कार्यालय कञ्चनपुरका प्र’हरी नायव उपरीक्षक अमर बहादुर थापाकाअनुसार बालिकालाई मोटरसाइकलमा आएकाहरूले ज’वरज’स्ती लगेर ब’लात्कार पश्चात मध्यरातमा छाडेर गएको बुझिएको थापाले बताए।
थापाका अनुसार बालिकाको स्वास्थ्य परीक्षण गरी परिवारको निगरानीमा राखिएको छ। ब’लात्कारमा संलग्नको खोजी भइरहेको प्र’हरीले जनाएको छ।