त्रिदेशीय फुटबल फाइनल : नेपाललाई पहिलाे हाफमा २– ० काे अग्रता

admin

काठमाडौं, १६ चैत : त्रिदेशीय फुटबल प्रतियाेगिताकाे फाइनल खेलकाे पहिलाे हाफमा नेपालले बङ्गलादेशविरुद्ध दुई शून्यकाे अग्रता लिएकाे छ । 

नेपालका लागि खेलकाे १८ औँ मिनेटमा सन्जाेग राईले र ४२ औँ मिनेटमा विशाल राईले गाेल गरे । 

 

प्रतिक्रिया