बागलुङ : १५ वर्षीया अपाङ्गता भएकी बालिका ब’लात्का’रको आरोपमा एक वृद्ध प’क्राउ परेका छन् ।
काठेखोला गाउँपालिका–१ का ८० वर्षीय वृद्धले चैत १२ गते बालिका ब’लात्का’र गरेको उजुरी परेपछि प्र’हरीले वृद्धलाई प’क्राउ गरेको जिल्ला प्र’हरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।
पीडित बालिकाको चैत १८ गते धौलागिरी अस्पताल, बागलुङमा स्वास्थ्य परीक्षण गरिएको छ ।