जनमत पार्टीको केन्द्रीय सदस्यमा डा. विनय पंजियारको उम्मेदवारी

admin

 काठमाडौं, १९ चैत : डा.विनय कुमार पंजियारले जनमत पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

जनकपुर उपमहानगरपालिका-१६ धनुषाका डा.पंजियार हाल जनमत पार्टीका चिकित्सक संघ-उपसंयोजक तथा प्रवक्ता समेत छन् । डा-सिके राउत बचाउ अभियानको राष्ट्रिय संयोजक भएर जिम्मेवारी बहन गरेका डा.पंजियार ”IOM”मधेस विद्यार्थी समाजका अध्यक्ष रहँदा देशभर आंरक्षणलाई गराउन सफल भएका थिए ।

प्रतिक्रिया