आज पनि नौं सय रुपैयाँले बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २० चैत : शुक्रबार सुनको मूल्य तोलामा ९ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर प्रतितोला ८७ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य शुक्रबार प्रतितोला ८६ हजार ९५० रुपैयाँ रहेको छ । यसैगरी चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया