यात्रुवाहक बस दुर्घटना, दुई जनाको मृ’त्यु

admin

काठमाडाैं : दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृ’त्यु भएको छ। दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु१ख ९८६३ नं को बस लमही–घोराही सडकखण्डको मुसोट नजिकै आज साँझ दु’र्घटना हुँदा दुई जनाको मृ’त्यु भएको प्र’हरी उपरीक्षक गणेश चन्दले जानकारी दिए।

दुर्घ’टनामा रुपन्देही सैनामैनाका २८ वर्षीय यादव खनाल र लमही नगरपालिकाका २९ वर्षीय अतिराम चाैधरीको मृ’त्यु भएको दाङ जिल्ला प्र’हरीले जानकारी दिएको हो।

सो दुर्घटनामा दुई दर्जन बढी यात्रु घा’इते भएकामा ६ गम्भीर घा’इते रहेको उपरीक्षक चन्दले बताए। घा’इतेका लमही अस्पतालमा उपचार भइरहेको प्र’हरीले जनाएको छ। दु’र्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया