कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित

admin

काठमाडौं, ५ बैशाख : आइतबार बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो । नेताहरुबीच सहमति नजुट्दा बैठक स्थगित भइको बताइएको छ ।

बैठक भोलि अपराह्न ४ बस्नेका लागि तय भएको कांग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाले महाधिवेशनको कार्यकतालिकामा हेरफेरका लागि आन्तरिक छलफल गर्नुपरेकाले बैठक स्थगीत गरिएको बताउनुभयो ।

पछिल्लो राजनीतिक अवस्था र महाधिवेशन तयारीका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो ।

प्रतिक्रिया