ओली र नेपालबीच वार्ता सुरु

admin

काठमाडौं, ८ बैशाख : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ। काठमाडाैंको ​होटल मेरियटमा भेटवार्ता भएको हो।

वार्तामा महासचिव विष्णु पाैडेल पनि सहभागी भएका छन्। आजमात्र योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक वार्ता र लचिलो भएर पार्टी एकता गर्न सुझाएका थिए।

प्रतिक्रिया