सबै परीक्षाहरु स्थगित गर्न सिफारिस

admin

काठमाडौं, १२ बैशाख : कोरोना संक्रमणको दरमा तिब्रता आएसँगै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै परीक्षाहरु स्थगित गर्न सिफारिस गरेको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले सबै परीक्षाहरु स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने आज थप २८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया