दीपक मनाङ्गेले लिए मन्त्रीको सपथ

admin

 पोखरा , १६ वैशाख : दीपक मनाङ्गेले खेलुकद मन्त्रीको शपथ लिएका छन् । दीपक मनाङ्गे भनेर चिनिने मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराएका हुन् । सपथ ग्रहणमा मनाङे निलो रंगको कोट र दौरा सुरुवालमा ठाँटिएका थिए ।

प्रतिक्रिया