डीभी २०२२ को नतिजा सार्वजनिक

admin

काठमाडौं, २६ वैशाख : सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार वैशाख २५ गते राति ९ः४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर प्रयोग गर्नुपर्नेछ ।

प्रतिक्रिया