मन्त्रिपरिषद् बैठक सम्पन्न : प्रतिनिधिसभाको अधिवेशन अन्त्य

admin

काठमाडौं, २७ वैशाख : मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

अहिले साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको हो ।

प्रतिक्रिया