घाँटी रेटेर ह’त्या गरी फालिएको अवस्थामा महिलाको शव फेला

admin

विराटनगर, ५ जेष्ठ :  ह’त्या गरेर फालिएको अवस्थामा महिलाको श’व फेला परेको छ । मोरङको रङ्गेली–३ स्थित तिलुवा चोक नजिकको नहरमा घाँटी रेटेर ह\त्या गरिएको अवस्थामा बुधबार बिहान एक महिलाको श’व फेला परेको हो ।

रङ्गेली नगरपालिकाका बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको श’व फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले तिलुवा चोकनजिकको नहरमा ह’त्या गरेर फालिएको अवस्थामा अनिताको श’व भेटिएको जानकारी दिनुभयो ।

प्रहरीको प्रारम्भिक अनुसन्धनबाट घाँटी रेटेर ह’त्या गरेपछि शव नहरमा फ्यालेको देखिएको र घ’टनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घ’टनाको अनुसन्धान थालिएको मोरङ प्र’हरीले जनाएको छ ।

प्र’ह’रीले ह’त्यामा संलग्नको खोजी भइभइरहेको बताएको छ । इलाका प्र’हरी कार्यालय रङ्गेलीका प्र’हरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोली घ’ट’नास्थलमा पुगेको छ ।

खड्का नेतृत्वको टोलीले ह’त्यामा संलग्नको पहिचान गर्ने प्रयास गरिरहेको छ । प्र’हरीलाई श’व भेटिएको जानकारी बिहान आठ बजेतिर आएको थियो । कस्ले ह’त्या गरेको हो चाडै पत्ता लगाउने मोरङ प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया