माओवादी नेतामाथि गो’ली प्र’हार

admin

कपिलवस्तु, ६ जेष्ठ : कपिलवस्तुमा माओवादी केन्द्रका नेतामाथि गो’ली प्र’हार भएको छ। माओवादीका जिल्ला सदस्य दीपक पाण्डेमाथि बुधबार राति करिब ११ बजेतिर गाेली प्र’हार भएकाे र उनकाे पेट-बाँयातिरकाे कम्परमा चाेट लागेकाे प्र’हरीले जनाएकाे छ।

तौलिहवा–जितपुर सडकखण्डमा पर्ने सडवामा गो’ली प्र’हार भएकाे र गाे’ली प्रहा’र गर्ने समूहकाे पहिचान हुन नसकेकाे जिल्ला प्र’हरी कार्यालयका प्रमुख प्र’हरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

पाण्डेसँगै मोटरसाइकलमा सवार भारतीय नागरिक इराज अख्तर मुलसमानको पाखुरामा गो’ली लागेको छ । तौलिहवातर्फ जादै गरेका पाण्डेलाई एउटा मोटरसाइकलमा आएका ३ जनाको समूहले मोटरसाइकल रोकेर गो’ली हानेको प्र’हरीले बताएकाे छ।

प्रतिक्रिया