नेपाल आइपुग्यो स्पेन सरकारले दिएको अत्यावश्यक स्वास्थ्य सामग्री

admin

काठमाडौं, ६ जेठ : स्पेन सरकारले दिएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित स्पेनको चार्टर्ड जहाजबाट ती सामग्री काठमाडौं आइपुगेको हो ।

स्पेनी सहायता निकायले हस्तान्तरण गरेको स्वास्थ्य सामग्रीमा भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, एन्टिजेन टेस्ट किट, पीपीई लगायत छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले विमानलस्थल पुगेर ती सामान बुझेका छन् ।

प्रतिक्रिया