मध्यरातमा फेरी भूकम्पकाे धक्का

admin

काठमाडौँ, ८ जेठ : राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार मध्यरात अर्थात १२:१३ मिनेटमा मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले आसपास केन्द्रविन्दु बनाएर ३ म्याग्निच्यूडकाे भूकम्प गएकाे हाे।


बुधबार बिहान ५ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएपछि यहाँ पटकपटक परकम्प गइरहेकाे केन्द्रले जनाएको छ।

प्रतिक्रिया