केबलकार दुर्घटना, एक बालकसहित १४ जनाको ज्यान गयो

admin

काठमाडौं, १० जेठ : इटलीको माजीओरी तालनजिकै एउटा केबलकार खस्दा १४ जनाको ज्या’न गएको छ । दु’र्घट’नामा एक जना बालकको पनि ज्या’न गएको छ भने अर्का एक बालक गम्भी’र घाइ’ते भएका छन्।

स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेका बेला केबलकार दु’र्घट’नामा परेको बीबीसीले जनाएको छ । ज्या’न गुमा’उने १४ जनामध्ये पाँच जना इजरायलका नागरिक भएका त्यहाँको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।

आपत्कालीन सेवासम्बन्धी निकायहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरमा जङ्गलमा दुर्घ’टना’ग्रस्त केबलकार देख्न सकिन्छ ।

प्रतिक्रिया