ओलीले पार्टीबाट निकालेपछि झाँकीले भनिन्- बालै फरर…

admin

काठमाडौँ , ११ जेठ : नेकपा एमालेकी नेतृले रामकुमारी झाँक्रीले ‘बगाएर लाने भो माया तिमीलाई बालै फरर…’ भन्दै सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन् ।

पार्टी अध्क्षक्ष केपी शर्मा ओलीले सोमबार झाँक्रीसहित ११ जना नेताहरूलाई पार्टीबाट निष्काशित गरेका छन् ।

सोही प्रसंगमा झाँक्रीले गीत ट्वीट गरेकी हुन् ।
झाँक्रीको गीत, ‘देउरालीको चौतारीमा हावा सरर
बगाएर लाने भो माया तिमीलाई बालै फरर…’

प्रतिक्रिया