काठमाडौं, १२ जेठ : तनहुँको सेती र मादी नदीको दोभानमा ४२ किलोको माछा फेला परेको छ । तनहुँ दमौलीका युवाहरुले मारेको माछा ४२ दशमलव ५ केजीको रहेको छ ।
तनहुँका सैलेन्द्र मिश्रले सामाजिक सञ्जाल ट्वीटरमा माछाको तस्वीर राखेका छन् । खेतवारीमा रासायनिक मल र नदीका प्रदूषण बढ्दा आजकाल नदीमा ठूला माछा भेटिन छाडेका छन् ।
४२.५ केजी को माछा सेती र मादिको दोभानमा आज मारेका छन् दमौलीका युवाहरुले 😂 pic.twitter.com/aHdVCv0AGD
— Sailendra Mishra (@mishrakancho1) May 26, 2021