पूर्वसांसद रत्नप्रसाद शर्माको निधन

admin

काठमाडौं, १३ जेष्ठ : नेकपा एमालेका नेता तथा पूर्व सांसद रत्नप्रसाद शर्माको बुधवार राति निधन भएको छ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपानेको उपचारका क्रममा निधन भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

न्यौपाने २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

प्रतिक्रिया