बाढीले सुनकोशीमा बन्दै गरेको पुल बगायो

admin

काठमाडौं, १३ जेष्ठ : अविरल बर्षासँगै आएको बाढीले सुनकोशी नदीमा बन्दै गरेको पुल बगाएको छ । सिन्धुपाल्चोकको फिक्कल गाउँपालिका वडा नम्बर २, नवलपुरमा बनाउँदै गरेको पुल बाढीले बगाएको हो ।

यो पुल सिन्धुली र ओखलढुंगा जिल्लाको जोड्न सुनकोशी नदी माथि बन्दै थियो । स्थानीय सोम प्रसाद बरालका अनुसार बाढीले पुल भाँच्चिएको छ ।

प्रतिक्रिया