गरिबी निवारण कोष खारेज

admin

काठमाडौं, १५ जेठ : सरकारले गरिबी निवारण कोष खारेज गरेको छ ।आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गरिबी निवारण कोष खारेज गरिएको जानकारी दिनुभयो ।

गरिबी निवारण कोष खारेजको सरकारले आगामी आर्थिक वर्षदेखि ‘गरिबसँग विश्वेशर’ कार्यक्रमलाइ निरन्तरता दिइने बताउनुभयो ।

प्रतिक्रिया