अब श्रमिकको न्यूनतम तलब १५ हजार

admin

काठमाडौं, १५ जेठ : सरकारले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पुर्याउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणको क्रममा यस्तो बताएका हुन् ।

उनका अनुसार सरकारले प्रदान गर्ने रकममा कम भए थप रकम स्थानीय तहले व्यहोर्ने गरी व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया