बाघको आक्रमणबाट फेरि १ महिलाको ज्यान गयो

admin

बर्दिया, १७ जेठ : बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्या’न गएको छ। मधुवन नगरपालिका– ५ शान्तिपुरकी ६६ वर्षीय नन्दकला थापा क्षेत्रीको बाघको आ’क्रमणबाट ज्या’न गएको हो।

उनलाई सोमबार दिउसो शान्तिपुरको ९ नम्बर गाउँ नजिकै राष्ट्रिय वन क्षेत्र अन्तरगत नेपाल भारत सीमा नजिकै सामुदायिक वनमा बाघले आ’क्रमण गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दोर्ण शर्माले जानकारी दिए।

डिभिजन वन र प्र’हरीको टोली घ’टनास्थल पुगेको र मृत’क महिलाको श’व प्रह’रीले फेला पारिसकेको जनाइएको छ। दिउसै बाघको आ’क्रमणबाट महिलाको ज्या’न लिएपछि त्यस क्षेत्रका स्थानीय त्र’सित बनेका छन्।

प्रतिक्रिया