काेराेना संक्रमित न्यायाधीशकाे निधन

admin

काठमाडौं, २१ जेठ : काेराेना संक्रमित जिल्ला अदालत धादिङका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएकाे छ। ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा उनकाे बिहीबार निधन भएकाे हाे।


गम्भीर संक्रमण देखिएपछि उनकाे भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियाे। काेराेनावाट ज्यान गुमाउने उनी दाेस्राे न्यायाधीश हुन्। यसअघि जिल्ला अदालत काठमाडाैंका न्यायाधीश वासु श्रेष्ठकाे निधन भएकाे थियाे।

प्रतिक्रिया