फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

admin

काठमाडौं, २२ जेठ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ। निगमले शनिबार एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको जनाएको हो।

आज रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) साविकको बिक्री मूल्यमा दुई रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया