युवकमाथि गो ली प्र हार

admin

सिरहा, २२ जेठ : मिर्चैयामा एकजना पुरुषमाथि गो’ली प्र’हार भएको छ । मिर्चैया नगरपालिका ५ स्थित स्थानीय रामसागर साफीमाथि गो’ली प्र’हार भएको हो । अज्ञात समूहले साफीलाई गो’ली हानेको प्र’हरीले जनाएको छ ।

अज्ञात समूहले चलाएको गो’लीमध्ये एक गो’ली उनको हातमा लागेको र एक गो’ली तिघ्रामा लागेको इलाका प्र’हरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जनाए ।

घा’इते साफीको मिर्चैयामा उपचार भइरहेको छ । गो’ली चलाउने समूहको खोजीकार्य भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया