काठमाडौं, २३ जेठ : अज्ञात युवाहरुको समुहले उपप्रधानमन्त्री राजेन्द्र महतोको घर अगाडी टायर बालेर बिरोध गर्दै कालो झण्डा गाडेका छन् ।
उपप्रधानमन्त्री राजेन्द्र महतोले बहुल राष्ट्रको अभिव्यक्ति दिए संगै सामाजिक संजालमा उनको व्यापक आलोचना भएको थियो । उनले हिजो मात्रै विज्ञप्ति मार्फत माफि पनि मागी सकेका छन् ।