सामान्य घट्यो आज सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २४ जेठ : सुनचाँदीको मूल्य सामान्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ भने चाँदीको पाँच रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी सोमबार सुनको मूल्य तोलामा ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा १३ सय ५० रुपैयाँ छ ।

प्रतिक्रिया