ज्ञानेन्द्र शाही र स्थानीयबिच झडप, दुबै पक्षका युवाहरु घाइते

admin

काठमाडौं, २९ जेठ : सुर्खेतमा आफूलाई भ्रष्टाचार विरोधी नागरिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाही र स्थानीय युवाहरुबिच मध्यरातमा झ डप भएको छ । स्थानीय युवाहरुसंग बादबिवाद भए पश्चात् वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे उक्त झ डप भएको हो ।

वीरेन्द्रनगरको एक होटलमा रक्सी खाएर स्थानीय युवाहरुसंग बादबिबाद भए प्रश्चात झ डप भएको हामीलाई स्थानीय श्रोतबाट जानकारी प्राप्त भएको छ ।

जिल्ला प्र हरी कार्यालय सुर्खेतले झ डपमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सुर्खेतका प्र हरी प्रमुख राजेन्द्र भट्टले समेत शाहीको समूह र स्थानीयबीच झ डप भएको बताएका छन । एसपी भट्टले भने, ‘यो आ क्रमण भन्दा पनि दुई समूहबीच झ डप भएको हो ।

प्र हरी टोली तत्कालै घटनास्थलमा पुगेर उद्धार गरेको थियो ।’ उनले आ क्रम णबाट घा इते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए ।

तर सामाजिक संजालमा प्राप्त भिडियोमा ज्ञानेन्द्र शाहीले प्र हरी सहित मिलेर केपी ओलीका भडुवा कार्यकर्ताले आफू माथी आ क्रमण गरेको आरोप लगाएका छन् । राहत लिएर जाने क्रमना भनिए पनि रातको ११ बजे कहाँ राहत लिएर हिडेको भन्ने अहिलेसम्म खुलेको छैन ।

 

घा इते अवस्थामै स्थानिय युवाहरु तर्फ ५ जना प क्राउ परे पनि कति जना घा इते भए भन्ने एकिन भएको छैन भने शाहीले आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आ क्रमण भएको उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया