साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश !

admin

काठमाडौं, ४ असार : यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी \ जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको पूर्वप्रधानन्यायधीशको हो ।

उनी हुन्, प्रधानन्यायधीश दामोदर शर्मा । जो प्रधानन्यायधीशबाट बर्हिगमनपछि साधु बने । तत्कालीन प्रधानन्यायाधीश उनी हाल बाबाको रुप धारण गरेका छन् ।

बाबा प्रधानन्यायाधीशका रूपमा परिचित उनी सर्वोच्चको २३ औं प्रधानन्यायीश हुन् । २०७० चैत्र २७ देखि ७१ असोज २३ सम्म प्रधानन्यायधीशको भूमिका निर्वाह गरेका उनी पछि पछि रामकुमारप्रसाद शाह, कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली, ओमप्रकाश मिश्र प्रधानन्यायधीश र हाल चोलेन्द्र शमशेर जबरा प्रधानन्यायधीश रहेका छन् ।

प्रतिक्रिया