जगदम्बा कारखानामा आगलागी, २ मजदुरको मृत्यु, ३ जना घाइते

admin

बारा, ५ असार : बाराको जगदम्बा कारखानामा आगलागी हुँदा दुई भारतीय मजदुरको मृ त्यु भएको छ । ३ जना घा इते छन् । जीतपुरसिमरास्थित जगदम्बा स्टील्समा केहीबेरअघि पेट्रोल र डजेल स्टक गर्ने ट्यांकी वेल्डिङ गरिरहँदा आगलगी भएको हो ।

जिल्ला प्र हरी कार्यालयका प्र हरी प्रवक्ता डिएसपी गौतम मिश्रकाअनुसार भारत विहार पश्चिम चमपारणाका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घट नास्थलमै मृ त्यु भएको हो । घा इतेहरुको उपचार वीरगन्जको तराई अस्पतालमा उपचार भइरहेको छ ।

घ टनास्थलमा रहेका ६ मजदुरमध्ये एक जना सुरक्षित रहेको उनले बताए । आगलगीबाट भट्टीमा क्षति भएपनि प्राविधिक अभावले क्षति विवरण एकिन हुन नसकेको उनको भनाइ छ । अहिले आगलागी नियन्त्रणामा आइसकेको बताइएको छ ।

प्रतिक्रिया