ज्वाला संग्रौलासहित पाँच जना पक्राउ

admin

काठमाडौं, ६ असार : सामाजिक अभियन्ताका नाममा विभिन्न घटनामा विवादित बनेकी ज्वाला संग्रौलासहित पाँच जनालाई प्र हरीले प क्राउ गरेको छ।

महानगरीय प्रहरी बृत्त गौशाला भित्रै खुश्वु घिमिरेमाथि कुटपिट गरेको घट नामा अनुसन्धानका लागि संग्रौलासहितकालाई प क्राउ गरिएको प्र हरीले जनाएको छ।

महानगरीय प्र हरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले संग्रौलासहित उनको समूहका शर्मिला वाइवा र हिमालय उपाध्यायलाई प क्राउ गरिएको बताए।

उक्त कुटपिटको घ ट्नामा मुछिएका शुनिल खत्री र सुमन चित्रकारलाई पनि प क्राउ गरिएको बस्नेतले जानकारी दिए। संग्रौलाले यसअघि महाराजगञ्जमा प्र हरी सहायक निरीक्षक मणिकान्त झासँग पनि ल फडा गरेकी थिइन्।

प्रतिक्रिया