स्याङ्जामा चट्याङ लागेर गुरुङको मृ त्यु

admin

स्याङ्जा, असार ११ : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका(२ घडेरी बस्ने पूर्णबहादुर गुरुङको छोरा १५ वर्षीय रोहित गुरुङको चट्याङ लागेर शुक्रबार बिहान मृ त्यु भएको छ।

आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा पानीसँगै परेको चट्याङ लाग्दा उनको घट नास्थलमै मृ त्यु भएको प्र हरीले जनाएको छ। घ टनाबारे आवश्यक अनु सन्धान भइरहेको प्र हरीले जनाएको छ।

प्रतिक्रिया