खुकुरी प्रहार गरी छोराले गरे बाबुको ह त्या

admin

खोटाङ, असार १३  दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका २ सोल्माका २८ वर्षीय सुवर्ण राईले आफ्नै बुबाको ह त्या गरेका छन्।


आज बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ वर्षीय चन्द्रबहादुर राईलाई गर्धनमा खु कुरी प्र हार गरी ह त्या गरेको सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्र हरी टोली खटि गई सुवर्णलाई सोही वडाको अल्छेढुंगाबाट प क्राउ गरेको जिल्ला प्र हरी कार्यालय खोटाङले जनाएको छ।

घ टना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्र हरीले जनाएको छ।

प्रतिक्रिया