बम बिस्फोट हुँदा ७ जनाको मृत्यु, ५० घाइते

admin

एजेन्सी : बंगलालेशमा बम बिस्फोट हुँदा ७ जनाको मृ त्यु भएको छ भने अन्य ५० जना घा इते भएका छन् । बंगलादेशको राजधानी ढाकाको मोघबजार क्षेत्रमा रहेको एक भवनको रेष्टुराँमा बि स्फोट भएको हो ।

बिस्फो टका कारण अन्य सातवटा घरहरुमा क्ष ति पुगेको छ भने पार्किङमा राखिराखेका ८ वटा सवारीसाधनसमेत क्ष ति पुगेको छ ।

घा इते मध्ये १० जनाको अवस्था गम्भीर रहेका कारण मृ तकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया