जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते

admin

काठमाडौं, १७ असार :म्याग्दीको सदरमुकाम बेनीमा यात्रुबाहक जीप दु र्घटना हुँदा २ यात्रुको घट्ना स्थलमै मृ त्यु भएको छ। ६ यात्रु घा इते भएका छन।


दु र्घटनामा परी बेनी नगरपालिका-५ डडुवाकी १९ वर्षीया सविना भण्डारी र मंगला गाउँपालिका-१ का १३ वर्षीय बिमल विकको मृ त्यु भएको प्र हरीले जनाएको छ।

घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बेनीबाट मंगला गाउँपालिका-१ पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जीप बुधबार राति करिब ८ः२० बजे मंगला गाउँपालिकाको-२ नेवारेखोलामा दु र्घटना भएको हो।

प्रतिक्रिया