पहिरोमा फसेका दुई जनालाइ नेपाली सेनाले गर्यो सकुशल उद्धार

admin


काठमाडाैं, १८ असार : अबिरल बर्षाका कारण आएको बाढीपहिरोले पहिरोमा फसेका दुई जनालाइ नेपाली सेनाले उद्धार गरेको छ। तनहुँ स्थित बाङ्गे रहमा फसेकालाई सकुशल उद्दार गरिएको हो।

तनहुँ स्थित नेपाली सेनाको नं.३ जगदल गणबाट खट्टिएको उद्धार टोलीले २ जना स्थानिय सहित घरपालुवा पशुपंक्षी तथा जनावरहरूको सकुशल उद्धार गरेको हो।

फोटो नेपाली सेनाको फेसबुक बाट

प्रतिक्रिया