बाढीपहिरोको कहरः ३४ जनाको मृत्यु, ४४ जना घाइते, २४ जना बेपत्ता

admin

काठमाडाैं, १८ असार :  अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार बिहानसम्म ३४ जनाको मृ त्यु भएको छ। ती घ टनामा ४४ जना घा इते र २४ जना बेपत्ता छन्।

 प्र हरीका अनुसार मृत्यु हुनेहरूमा १९ जना पुरुष, नौ जना महिला, तीन जना बालक र तीन जना बालिका रहेका छन्। तीमध्ये सिन्धुपाल्चोकमा पाँच जना, डोटीमा चार जना, रोल्पामा तीन जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा २-२ जनाको मृ त्यु भएको छ।

प्रतिक्रिया