सरकारविरूद्ध मसाल जुलुस प्रदर्शनमा उत्रिएका नेविसंघका १५ जना पक्राउ

admin

काठमाडौं, २० असार : प्रतिनिधि सभा विघटनलगायतको विरोधमा उत्रिएका १५ जना नेविसंघका कार्यकर्तालाई प्र हरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको त्रि-चन्द्र क्याम्पस अगाडि आइतबार अपरान्ह मसाल जुलुससहित प्रदर्शनमा उत्रिएकामध्ये १५ जनालाई प्र हरीले नियन्त्रणमा लिएको हो।

प क्राउ परेका उनीहरूलाई विना शर्त रिहाई गर्न नेविसंघले माग गरेको छ। महामन्त्री दीपक भट्टराईले प्रतिनिधि सभा विघटन बदर नभएसम्म आफूहरूले आन्दोलन गरिरहने बताए।

शैक्षिक बेथितिको अन्त्य गर्नसमेत उनीहरूले माग गरेका छन्। शिक्षक र विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाउनसमेत उनीहरूले माग गरेका छन्।

प्रतिक्रिया