राष्ट्रपति मोइसेको घरमै ह त्या

admin

एजेन्सी : ​हैटीका राष्ट्रपति जोभेनल मोइसेको ह त्या भएको छ । राष्ट्रपति मोइसेको घरमै ह त्या भएको बीबीसीले जनाएको छ । केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

ह त्या कसले गर्‍याे भन्ने खुलिसकेको छैन । राष्ट्रपति मोइसेकी श्रीमती घाइते हुनुभएको छ । मोइसे सन् २०१७ देखि हैटीको राष्ट्रपति रहनुभएकाे थियो ।

प्रतिक्रिया