नायिका जेनी कुँवरले गरिन् आत्महत्या

admin

काठमाडौं, २४ असार : फिल्म नायिका जेनी कुँवरले आत्म ह त्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आ त्मह त्या गरेको प्र हरीले जनाएको छ ।

महानगरीय प्र हरी वृत्त बानेश्वरका प्र हरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको श व उक्त अपार्टमेन्टमा भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा आत्म ह त्या गरेको खुलेको र घ टनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्र हरीले जनाएको छ ।

प्रतिक्रिया