राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री

admin

काठमाडौं, २६ असार : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

शनिबार अपराह्न ओली राष्ट्रपति भवन शीतलनिवास गएका हुन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीचको भेटवार्ता जारी रहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया