ओलीले बोलाए पार्टीको केन्द्रीय कमिटीको बैठक

admin

काठमाडौं, २७ असार : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन्। मंगलबार बिहान ११ बजे बालुवाटारमा बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

यसअघि ओलीले आज स्थायी कमिटी बैठक बोलाएका थिए। तर विवाद समाधान कार्यदलले समस्या समाधानको प्रयास निरन्तर गरिरहेपछि बैठक भोलिसम्मको लागि स्थगित गरिएको थियो।

प्रतिक्रिया