एमालेमा विवाद मिलाउने १० बुँदामा के छ ?

admin

काठमाडौं, २७ असार : एमालेको लामो विवाद मलाउन १० बुँदे सहमति भएको छ । दुईपक्षीय कार्यदला यस्तो सहमति जुटेको हो । अब सहमतिलाई सोमबार बस्ने स्थायी कमिटीले अनुमोदन गर्नेछ ।

अदालतको फैसलापछि सरकारबारे संस्थागत निर्णय गर्ने समझदारी बनेको छ ।

प्रतिक्रिया