चट्याङ लागेर धान राेपिरहेका दुई महिलाकाे ज्यान गयाे

admin

उदयपुर, असार २९ :  मङ्गलवार दिउँसो चट्याङ लागेर उदयपुरमा दुई महिलाको ज्या न गएको छ । ज्या न गुमाउनेमा त्रियुगा नगरपालिका ४ बगहाकी ३९ वर्षीया ललिता सदा र त्रियुगा नगरपालिका ३ ठाडीकी ३० वर्षीया फूलकुमारी सदाको ज्या न गएको जिल्ला प्र हरी कार्यालयले जानकारी दिएको छ ।

खेतमा धान रोपिरहेका बेला चट्याङ लागेर घा इते भएका दुई महिलाको उपचारका क्रममा जिल्ला अस्पतालमा ज्यान गउको जिल्ला प्रह री कार्यालय उदयपुरका प्र हरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया