सेनाका जवानले आफैंले आफैंलाई गोली हाने

admin

काठमाडौं, असार ३० : जनकपुरधाम महोत्तरीस्थित नेपाली सेनाको ब्यारेकमा एक सैनिक जवानले आ त्मा ह त्या गरेका छन्। प्रकौलीस्थित रणभिम गणमा कार्यरत रामेछापको लिखु गाउँपालिका–५ का २३ वर्षीय अमिर तामाङले आफैंले गो ली हानी आ त्माह त्या गरेको प्र हरीले बताएको छ।

तामाङले आफूले बोकेको ५.५ मिनी इन्सास हति यारबाट आफ्नो दाया कन्चटमा गोली हानेको प्र हरीले जनाएको छ। तामाङले किन आ त्माह त्या गरे भन्ने अहिलेसम्म नखुलेको बताइएको छ।

घटना स्थलमा प्र हरी टोलीले प्रकृति मुचुल्का उठाइरहेको जिल्ला प्र हरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टले जनाएको छ। घ टनाबारे अनुसन्धान थालिएको उनले बताए।

प्रतिक्रिया