अमेरिकाको वाशिङ्टन डीसीमा गो’ली चल्दा दुई जनाको ज्यान गयो

admin

एजेन्सी, ८ साउन : अमेरिकाको वाशिङ्टन डीसीमा गो’लाबारी भएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसभन्दा डेढ किलोमिटरको दूरीमा गो’ली चलेको बीबीसीले जनाएको छ ।

ब’न्दुकधारी गो’ली चलाएर भागेका प्रत्यक्षदर्शीले बताएका छन् । गो’ली लागेर दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउने दुई जनामध्ये एक जना लक्षित व्यक्ति थिए । एउटा रेष्टुरेन्टबाहिर ब’न्दुकधारीले गो’ली चलाएका हुन् ।

अमेरिकामा पटक-पटक यस्ता घ’टना हुने गरेका छन् । त्यहाँ ब’न्दुक आ’क्रमणका घ’टना हरेक वर्ष बढ्दै गएको छ । सन् २०१८ पछि हरेक वर्ष ब’न्दुक आ’क्रमणका घटना बढेको खबरमा उल्लेख छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्ता हिं’सात्मक घ’टना रोक्न प्रयास थाल्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया